सहयात्रा तेश्रो परियोजनाको फिल्ड अधिकृत स्तरका विभिन्न पदको   लेखित परिक्षा नतिजा प्रकाशनको सूचना

(नतिजा प्रकाशित मिति २०८० चैत्र २३  गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

सेभ द चिल्ड्रेन सगको साझेदारीमा सोसेक नेपालद्धारा सचालन हुन गइरहेको सहयात्रा तेश्रो परियोजनाको रिक्त  तपसिलमा उल्लेखित पदहरुको लगि मिति २०८० साल  फागुन २९ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार छोटो सूचनामा परेका आवेदकहरुको  विभिन्न मितीमा लिइएको लिखित परीक्षाको नतिजा अनुसार  तपसिल बमोजिम अन्तरवार्तामा छनौट भएको यो सुचना प्रकाशन गरिएको छ ।

 तपसिल

 पद                               फिल्ठ अधिकृत शिक्षा

विज्ञापन  नम्वर              010-009-080/81  

क्र स परिक्षा कोड कैफियत
1 003-010-009-080/81
2 004-010-009-080/81
3 005-010-009-080/81
4 007-010-009-080/81

लिखित परिक्षामा सफल आवेदकले  सस्था ९८५८०४३१८७ मा सम्पर्क गर्न तथा मिति २०८० चैत्र २४ गते विहान ११ वजे देखि केन्द्रिय कार्यालय दैलेख वजारमा हुने हुने अन्तरवार्ता सक्कल प्रमाण पत्र सहित सहभागि  जानकारी गराइन्छ ।

पद                               फिल्ड अधिकृत  Climate Change and Green Jobs

विज्ञापन  नम्वर              010-008-080/81  

क्र स परिक्षा कोड कैफियत
1 001-010-008-080/81
2 002-010-008-080/81
3 004-010-008-080/81
4 005-010-008-080/81

लिखित परिक्षामा सफल आवेदकले  सस्था ९८५८०४३१८७ मा सम्पर्क गर्न तथा मिति २०८० चैत्र २३ गते विहान ११ वजे देखि हुने भर्चुयल  अन्तरवार्ता सहभागि  जानकारी गराइन्छ ।

 पद                               फिल्ड अधिकृत  SRHR

 विज्ञापन  नम्वर                         010-012-080/81  

क्र स परिक्षा कोड कैफियत
1 002-010-012-080/81
2 003-010-012-080/81

लिखित परिक्षामा सफल आवेदकले  सस्था ९८५८०४३१८७ मा सम्पर्क गर्न तथा मिति २०८० चैत्र २५ गते विहान ११ वजे देखि हुने भर्चुयल  अन्तरवार्ता सहभागि  जानकारी गराइन्छ

पद                               फिल्ड अधिकृत  CP/CRG   

विज्ञापन  नम्वर              010-010-080/81

क्र स परिक्षा कोड कैफियत
1 001-010-010-080/81
2 003-010-010-080/81
3 004-010-010-080/81
4 006-010-010-080/81
5 007-010-010-080/81

लिखित परिक्षामा सफल आवेदकले  सस्था ९८५८०४३१८७ मा सम्पर्क गर्न तथा मिति २०८० चैत्र २४ गते विहान ११ वजे देखि केन्द्रिय कार्यालय दैलेख वजारमा हुने हुने अन्तरवार्ता सक्कल प्रमाण पत्र सहित सहभागि  जानकारी गराइन्छ ।

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

लिखित परिक्षा नतिजा फिल्ड अधिकृत SOSEC Nepal Final Notice FO of Sahayatra

Next Post

Download & Publications