सहयात्रा तेश्रो परियोजनाको निर्माण अधिकृत पदको लिखित परिक्षा नतिजा र अन्तरवार्ताको जानकारी

 

(नतिजा प्रकाशित मिति २०८० चैत्र ३०  गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

सेभ द चिल्ड्रेन सगको साझेदारीमा सोसेक नेपालद्धारा सचालन हुन गइरहेको सहयात्रा तेश्रो परियोजनाको रिक्त  तपसिलमा उल्लेखित पदहरुको लागि मिति २०८० साल  फागुन २९ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार छोटो सूचनामा परेका आवेदकहरुको लिइएको लिखित परीक्षाको नतिजा अनुसार  तपसिल बमोजिम अन्तरवार्तामा छनौट भएको यो सुचना प्रकाशन गरिएको छ ।

 तपसिल

 पद                                           Construction Officer

 विज्ञापन  नम्वर                         010-007-080/81  

क्र स परिक्षा कोड कैफियत
     03-010-007-080/081  

लिखित परिक्षामा सफल आवेदकले  सस्था ९८५८०४३१८७ मा सम्पर्क गर्न तथा मिति २०८१ वैशाख २ गते विहान १० वजे देखि हुने भर्चुयल  अन्तरवार्ता सहभागि  जानकारी गराइन्छ ।

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

SOSEC Nepal Career Opportunity Various Position

१ बैशाख २०८१, शनिबार ०६:१८
 

Download & Publications