(नतिजा प्रकाशित मिति २०८१ भाद्र ०७ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
पीनको साझेदारीमा सचालित सुरक्षा र न्याय – हाम्रो प्रतिक्षा र सेभ द चिल्ड्रेन को साझेदारीमा सचालिन सहयात्रा तेश्रो परियोजनाको लागि बिभिन्न पदको ५ भाद्र २०८१ मा भएको लिखित परिक्षाको सफल आबेदकहरुको नतिजा प्रकाशन सहित अन्तरबार्ता तपशिल बमोजिम हुने यो सुचना प्रकासित गरिएको छ ।
- Advertised No: 014-001-080/81
Position: PC– CRG CP
S. N | Name | Address | Mobile Number | Emails | Remarks |
1 | Bhim Bahadur Khatri | Dang, Shantinagar Municipality ward -4 | 9847849135 | bhimkhatri20200@gmail.com | |
2 | kabita Regmi | Surkhet, Birendranagar ,7 Itram | 9858055444 | regmikabita975@gmail.com | |
3 | Kumar Raj Budha | Mahabu Rural Municipality – 3, Bansi Dailekh | 9869578370 | kumarbc715@gmail.com | |
4 | Ram Prasad Upreti | Dadeldhura, Navadurga Rural Municipality- Ward No. 3 | 9848733714 | rpupreti4@gmail.com |
- Advertised No: 014-002-080/81
Position: MEAL Coordinator
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual माध्यमबाट मिति २५ अगष्ट २०२४ मा हुनेछ । अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ ।
समय: बिहान १०:००-१:००
S. N | Name | Address | Mobile Number | Emails | Remarks |
1 | Luna Bhattarai | Birendranagar-10, Surkhet | 9848040200 | switz.luna@gmail.com | |
2 | Suresh Kumar Tharu | Thakurbaba Municipality-5, Bankatti, Bardiya | 9804598914 | sureshkushmi09@gmail.com | |
3 | Pradip Kumar Bhandari | Tulsipur Sub-Metropolitan City-09, Dang | 9857821673 | pradipkb2@gmail.com |
माथि उल्लेखित पदको अन्तरबार्ता Virtual माध्यमबाट मिति २५ अगष्ट २०२४ मा हुनेछ । अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ ।
समय: दिउसो २:००-:४:००
- Advertised No: 014-003-080/081
Position: supply Chain officer
Supply Chain Officer पदमा अन्तरवार्ताका लागि कुनै पनि उम्मेदवार छनौट नभएको जानकारी गराइन्छ ।
सोसेक नेपालवाट गरिने सहयोगमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर नमस्ते प्रयोग कर्ता १६६०८९४२००१ र एनसेल प्रयोगकर्ता ९८०१५७४८८८ मा जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल