Project Coordinator- CRGCP and MEAL Coordinator पदको अन्तिम नतिजा प्रकाशनको सूचना
(नतिजा प्रकाशित मिति २०८१ भाद्र १५ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सोसेक नेपाल संचालित सहयात्रा तेश्रो र सुरक्षा तथा न्यय हाम्रो प्रतिज्ञा परियोजनाको लागि २५ श्रावण २०८१ मा खुला तथा आन्तरिक बिज्ञापन भए अनुसार Project Coordinator- CRGCP को मिति ९ भाद्र २०८१ मा Virtual माध्यमबाट र MEAL Coordinator १४ भाद्र २०८१ गते भएको अन्तर्वार्ताकारको मुल्यांकन आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तिम नतिजा निष्काशन गर्ने निर्णय गरियो
- Position:Project Coordinator- CRG CP)
Vacancy No: Adv No.: 014-001-080/81
S. N | Name | Gender | Address | Remarks |
1 | Ram Prasad Upreti | Male | Dadeldhura, RM – Ward No. 3
|
Selected 1 |
2 | Kumar Raj Budha | Male | Mahabu RM – 3, Dailekh | Alternate 1 |
3 | Bhim Bahadur Khatri | Male | Dang, Shantinagar Municipality ward -4 | Alternate 2 |
- Position:MEAL Coordinator
Vacancy No: Adv No.: 014-002-080/81
S. N | Name | Gender | Address | Remarks |
1 | Ganesh Bahadur Bhujel | Male | Nepalgunj Sub Metropolitan City-20, Banke | Selected 1 |
2 | Archana Gautam | Female | Tulsipur 17 Dang, Nepal
|
Alternate 1 |
नोट:
परिक्षामा सफल आवेदकले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।
संयोजक
पदपूर्ति समिति
सोसेक नेपाल