सोसेक नेपालको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र सयुक्त पुनर्लाभ कार्ययोजना वास लागि कार्यक्रम सयोजक पदको छोटो सुचि प्रकासन तथा लिखित परिक्षाको जानकारी लागि सूचना

सोसेक नेपालको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र सयुक्त पुनर्लाभ कार्ययोजना वास लागि कार्यक्रम सयोजक पदको छोटो सुचि प्रकासन तथा  लिखित परिक्षाको जानकारी लागि सूचना

सूचना प्रकाशित मिति: २०८१/०५/१८  गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको वकालत, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र जीवन उपयोगी शिक्षा र (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ ।  महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

सोसेक नेपालद्धारा संचालित पुनर्लाभ कार्ययोजना वास र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि कार्यक्रम सयोजक इन्जिनियर पद ७ भाद्र २०८१ मा  खुला बिज्ञापन भए अनुसार Program Coordinator – Engineer  को  Bio Data मुल्यांकन को आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई लिखित परिक्षाको लागि छोटो सुची गर्ने निर्णय गरियो ।

S. N Name Address Mobile Number Emails Remarks
1 Sony Pokhrel Birendranagar Municipality -08 Surkhet 9858081500 sonypokhrel2048.sp@gmail.com  
2 Badri Lamsal Tanahu, Byas Municipality-8 9851193589 badrilamsalz@gmail.com  
3 Shishir Kumar Gurung Gurus RM-4, Dailekh 9841132330 wintergurung2046@gmail.com  
4 Pratik Gurung Kaski, Pokhara-7 9846778414 er.pratyk@gmail.com  
5 Naresh Prashad Ojha Amargadhi Municipality-08, Dadeldhura 9848765811 nareshojha34@gmail.com  
6 Pradip Dhakal Khandbari Municiality ward no.1 Sankhuwasava. 9841625719 pradipdhakal207@gmail.com  
7 Maheshwor Adhikari Tokha Municipality 1, Kathmandu 9841694932 bmahesh29@gmail.com  
8 Gyanu Basnet Salyan, SiddhaKumakh Rural Municipality, Ward No:- 01 9860566899 gbasnet9860@gmail.com  
9 Santosh Dhakal Gorkha, Siranchowk Rural Municipality-3 9845277896 santoshdhakal2071@gmail.com  

माथि उल्लेखित पदको लिखित परिक्षा  सोसेक नेपाल रकाठमाडौँ सम्पर्क कार्यालय मा मिति  ५  सेटेम्बेर२०२४ मा  हुनेछ ।  परिक्षामा हुने सहभागिले आफ्नो ल्यापटप ल्यायर आउनु पर्नेछ ।

समय:  ११:००-१:००

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

Next Post

सोसेक नेपालमा माष्टर ट्रेनर महिला र सप्लाइ चेन अफिसर पद पुर्तिको लागि  सूचना

१९ भाद्र २०८१, बुधबार ०७:००
सोसेक नेपालमा माष्टर ट्रेनर महिला र सप्लाइ चेन अफिसर पद पुर्तिको लागि  सूचना

Download & Publications