सोसेक नेपालको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र सयुक्त पुनर्लाभ कार्ययोजना वास लागि कार्यक्रम सयोजक पदको लिखित परिक्षाको नतिजा र तथा अन्तरबार्ता परिक्षाको जानकारी लागि सूचना

 (नतिजा प्रकाशित मिति २०८१ भाद्र २३ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

सोसेक नेपालद्धारा संचालित पुनर्लाभ कार्ययोजना वास र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका लागि कार्यक्रम सयोजक इन्जिनियर पद २० भाद्र २०८१ मा  लिखित परिक्षाको नतिजा अनुसार Program Coordinator – Engineer  को  आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तरबार्ताको लागि छोटो सुची गर्ने निर्णय गरियो ।

Vacancy No: Adv No.: 015-001-080/81

 

S. N Name Address Mobile Number Emails Remarks
1 Badri Lamsal Tanahu, Byas Municipality-8 9851193589 badrilamsalz@gmail.com  
2 Naresh Prashad Ojha Amargadhi Municipality-08, Dadeldhura 9848765811 nareshojha34@gmail.com  
3 Pradip Dhakal Khandbari Municiality ward no.1 Sankhuwasava. 9841625719 pradipdhakal207@gmail.com  
4 Santosh Dhakal Gorkha, Siranchowk Rural Municipality-3 9845277896 santoshdhakal2071@gmail.com  

माथि उल्लेखित पदको अन्तरबार्ता Virtual  माध्यमबाट मिति  सेत्म्बेर २०२४ मा  हुनेछ ।  अलग अलग इमेलवाट तल लेखिएको समयको जानकारी गराइनेछ ।

समय: दिउसो २:००-:५:०० 

सोसेक नेपालवाट गरिने सहयोगमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर नमस्ते प्रयोग कर्ता १६६०८९४२००१ र एनसेल प्रयोगकर्ता ९८०१५७४८८८ मा जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

 

Next Post

Download & Publications