सोसेक नेपालको PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पद पुर्तिको लागि सूचना तथा लिखित परिक्षाको को सूचना

(नतिजा प्रकाशित मिति २०८१ कार्तिक  गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

सोसेक नेपाल र  World Vision Nepal  को  साझेदारीमा संचालित  PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको  अशोज ७ गते मा  खुला बिज्ञापन भए अनुसार Bio Data मुल्यांकन को आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई लिखित परिक्षाको लागि छोटो सुची प्रकासित तथा लिखित परिक्षा गर्ने सुचना प्रकासित गरिको छ ।

  1. Position:  Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser

Vacancy No: Adv No.: 017-001-081/82

S.N Name Address Mobile Number Email Remarks
1 Prativa Kumari Shahi Bhagawatimai 4, Dailekh 9848146022 pratibhakumarishahi@gmail.com  
2 Usha Kumari KC Bhagawatimai 4, Dailekh 9746531197 ushakc2058@gmail.com  
3 Chadani Khadka Bhagawatimai 4, Dailekh 9849349233 chadanithapa120@gmail.com  
4 Lalit Jung Thapa Bhagawatimai 1, Dailekh 9865024350 lalitthapa126@gmail.com  
5 Ramesh Singh Bhagawatimai 6, Dailekh 9847983916 rameshsinghthakureey8@gmail.com  
6 Bam Bahadur BC Bhagawatimai 6, Dailekh 9868676054 bambc2235@gmail.com  

माथि उल्लेखित पदको लिखित परिक्षा  सोसेक नेपाल दैलेख कार्यालय मा मिति  २१ अक्टोबर २०२४ मा  हुनेछ ।  

समय:  ११:००-१:००

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications