सोसेक नेपालको PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको अन्तिम नतिजा प्रकाशनको सूचना

(नतिजा प्रकाशित मिति २०८१ कार्तिक गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट,  रुकुम पश्चिम,  सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम  र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

सोसेक नेपाल र  World Vision Nepal  को  साझेदारीमा संचालित  PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको  अशोज ७ गते मा  खुला बिज्ञापन भए अनुसार ५ कार्तिक २०८१  गते  भएको लिखित तथा अन्तर्वार्ताको मुल्यांकन आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तिम नतिजा निष्काशन गर्ने निर्णय गरियो ।

S. N Name Address Mobile Number Email Remarks
1 Usha Kumari KC Bhagawatimai 4, Dailekh 9746531197 ushakc2058@gmail.com Selected
2 Lalit Jung Thapa Bhagawatimai 1, Dailekh 9865024350 lalitthapa126@gmail.com Selected
3 Prativa Kumari Shahi Bhagawatimai 4, Dailekh 9848146022 pratibhakumarishahi@gmail.com Alternate
4 Ramesh Singh Bhagawatimai 6, Dailekh 9847983916 rameshsinghthakureey8@gmail.com Alternate

नोट:

परिक्षामा सफल आवेदकले यो सूचना प्रकाशन भएको मितिले  दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

 संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

Next Post

Download & Publications