सोसेक नेपालको सोसेक नेपालको बिभिन्न परियोजनाका लागि Program Coordinator, HR Officer, Admin and Finance Officer, Program Officer & Field Officer -SRHR पद पुर्तिको लागि छाेटी सुचि प्नकाशा तथा लिखित परिक्षा सम्वन्धि सूचना

सोसेक नेपालको सोसेक नेपालको बिभिन्न परियोजनाका लागि Program Coordinator, HR Officer, Admin and Finance Officer, Program Officer & Field Officer -SRHR पद पुर्तिको लागि छोटी सुचि प्रकाशन तथा लिखित परिक्षा सम्वन्धि सूचना
(नतिजा प्रकाशित मिति २०८१ कार्तिक २८ गते)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सोसेक नेपालद्धारा संचालित बिभिन्न परियोजनाका लागि १४ कार्तिक २०८१ गते मा खुला बिज्ञापन भए अनुसार Bio Data मुल्यांकन को आधारमा Program Coordinator, HR Officer, Admin and Finance Officer, Program Officer & Field Officer -SRHR पदका लागि तपशिल बमोजिमका उम्मेदवारहरुलाई लिखित परिक्षाको लागि छोटो सुची प्रकासित र लिखित परिक्षा सम्वन्धि सुचना प्रकासित गरिएको छ । प्रकासित भएको सुचना तलको लि‌कवाट डाउनलोड गरि हेर्न सकिन्छ ।

Next Post

सुरक्षा र न्याय कार्यक्रम Security and Justice Programme भेरीग‌गा नगरपालिकामा सहभागिताको लागि आह्वान

३० कार्तिक २०८१, शुक्रबार ०७:३१
साझेदार संस्थाको परिचय सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा […]

Download & Publications