सेवा खरिदका लागि मूल्य सूचि आह्वान

सूचना ! सूचना! ! सूचना! ! !

सेवा खरिदका लागि मूल्य सूचि आह्वान ( प्रथम पटक प्रकाशित मिति २०८१/०८/२८)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहलाई उच प्राथिमकता र सवदनिशल भई विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोमख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको सरक्षण /सुरक्षा र भ्रष्टाचार विरुद्ध शुन्य सहनिशलताको नीतिलाई अबलबन गर्दै आइरहको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारी र भगवतीमाई गाउँपालिकाको समवयमा सोसेक नेपालद्वारा भगवतीमाई गाउँपालिकामा सचालित Protection Community Sponsorship & Inclusive Quality Education परियोजना अन्तर्गत तपसिलका सेवाहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक सप्लायर्सहरुले दरभाउ पत्र संस्थाको केन्द्रीय कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल खरिद गरिने सेवाहरुः
१. मेटल प्लेट प्रिन्टिङ्ग।
Zink plate with venile paint including house number and community vision statement.
दैलेख जिल्ला भित्र प्रिन्ट हाउस र आर्ट व्यवसाय संचालन गरेका इच्छुक सप्लायर्स ।
बाल कचहरी रेडियो सन्देशमूलक कार्यक्रम ।
प्रत्येक महिना १ वटा रेडियो इपिसोड तयार गरी प्रसारण गर्नुपर्ने ।
दैलेख जिल्लामा संचालित एफएम रेडियोहरु
नोटः मिति २०८१ पुस ५ गते कार्यालय समय (दिउसो ४:०० बजे) भित्र आवश्यक कागजात सहित स्वयम् कार्यालयमा उपस्थित भई निवेदन दिईसक्नुपर्नेछ । ढिलागरी आएका निवेदन उपर कुनै कार्वाही हुनेछैन ।

खरिदः समिति
सोसेक नेपाल नारायण नगरपालिका वाड न. ०१, दैलेख बजार

आवश्यक जानकारीका लागि सम्पर्क
प्रायोजन गुणस्तर नियन्त्रण अधिकृत सम्पर्क फोन नं: ९८५८०५१२५५

 

Next Post

आकष्मिक कर्मचारी केन्द्रीय कार्यालयका लागि आवश्यकता

३० मंसिर २०८१, आईतवार ०७:३०
सूचना ! सूचना! ! सूचना! ! !

Download & Publications