आकष्मिक कर्मचारी केन्द्रीय कार्यालयका लागि आवश्यकता

सूचना ! सूचना! ! सूचना! ! !

आकष्मिक कर्मचारी केन्द्रीय कार्यालयका लागि आवश्यकता ( प्रथम पटक प्रकाशित मिति २०८१/०८/२८)
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहलाई उच्च प्राथिमकता र संवेदनशिल भई विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मुख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण /सुरक्षा र भ्रष्टाचार विरुद्ध शुन्य सहनिशलताको नीतिलाई अबलबन गर्दै आइरहको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारी र भगवतीमाई गाउँपालिकाको समवयमा सोसेक नेपालद्वारा भगवतीमाई गाउँपालिकामा सचालित Protection Community Sponsorship & Inclusive Quality Education परियोजना अन्तर्गत आकष्मिक कमचारी माग संख्या २ जनालाई भर्ना गरी केन्द्रीय कार्यालयमा बसी प्रायोजन गणुस्तर नियन्त्रण अधिकृतलाई नयाँ दर्ता बालबालिकाको व्यक्तिगत फाईल व्यवथापनमा सहयोग गर्ने गरी परिचालन गर्नुपर्ने भएकाले तपिसलका मापदण्ड पुरा गरेका दैलेख जिल्ला भित्रका १८ बष पुरा भै ४० वर्ष ननाघेका इच्छुक नागरिकहरुले यस संस्थाको केन्द्रीय कार्यालयमा आवयक प्रमाणपत्रका प्रतिलिपीहरु सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरएको छ ।
तपिसलः
१. दैलेख जिल्ला भित्र स्थायी बसोबास गर्ने नेपाली नागरिक ।
२. तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी काम गरेको अनुभव हुनपर्ने ।
३. बालबालिका प्रति संवेदनिशल हुनुपर्ने ।
४. कार्य अविधः कम्तिमा १ महिना आकष्मिक कर्मचारीका रुपमा कार्य गर्न इच्छुक । आवश्यकता र कार्य सम्पादन हेरी समय थप गर्न सिकने छ ।
५. कम्प्युटर सम्बन्धी रा म्रो ज्ञान तथा अग्रेजी र नेपाली अनुवाद गर्न सक्ने हुनुपर्ने ।
६. अभिलेखकरण र संचार सम्बन्धी ज्ञान भएको ।
नोटः मिति २०८१ पुसः५ गते कार्यालय समय (दिउसो ४:०० बजे) भित्र आवश्यक कागजात सहित स्वयम् कार्यालयमा उपस्थित भई निवेदन दिईसक्नुपर्नेछ । ढिलागरी आएका निवेदन उपर कुनै कार्वाही हुनेछैन ।

खरिद समिति
सोसेक नेपाल नारायण नगरपालिका वाड न. ०१, दैलेख बजार

आवश्यक जानकारीका लागि सम्पर्क
प्रायोजन गुणस्तर नियन्त्रण अधिकृत सम्पर्क फोन नं: ९८५८०५१२५५

 

Next Post

आकष्मिक कर्मचारी कार्यक्षेत्र भगवतीमाई गाउँपालिकाका लागि आवश्यकता

३० मंसिर २०८१, आईतवार ०७:३६
सूचना ! सूचना! ! सूचना! ! !

Download & Publications