शीक्षा अधिकृत पद पुर्तिको लागि सूचना


सूचना प्रकाशित मिति: २०८१/०९/२२ गते

सोसेक नेपाल, नेपाल नेपालका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालका PCESP and IQE परियोजनाका लागि Field officer-Education पदको आवस्यक भएकोले सलग्न जेडी अनुसार आन्तरिक प्रतिस्पर्धा बाट पद पूर्ति गरिने भएकोले योग्यता पुगेका हाल कार्यरत रहेका तथा बिगतमा सोसेक नेपालमा काम गरेका र हाल खाली रहेका इच्छुक व्यक्तिबाट सोसेक नेपालको केन्द्रीय कार्यलय दैलेख आवेदन पेश गर्नको लागि सूचित गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र hrc.sosec@gmail.com मा वायोडाटा सहितको निबेदन दिनुहुन अनुरोध गरिन्छ ।

Vacancy No 20-001-081/082
Position: Field Officer- Education (Internal)
Duty Station: Bhagawatimai Rural Municipality Dailekh.

शिक्षा अधिकृत पद पुर्तिको सुचना र जेडी

Next Post

Request for EoI

२६ पुष २०८१, शुक्रबार १२:४३

Download & Publications