संस्थाको सदस्यता खुला सम्वन्धि सुचना

उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम कार्य समितिको मिति २०७१ जेठ ९ गतेको निर्णयानुसार यस संस्थाको साधारण सदस्य नविकरण तथा खुला र आजिवन सदस्यता खुला मिति २०७१ श्रावण ३१ गते सम्म गर्ने निर्णय भएकोले ईच्छुक महानुभावहरुलाई यो सुचना प्रकासित गरिएकोछ । सुचना हेर्न तलको डाउनलोड गर्नुहोस

DownSOSEC_Letter_Board notice

Next Post

स.आ.सं.तथा क्ष.वि.प्रशिक्षक प्रशिक्षण

९ जेष्ठ २०७१, शुक्रबार ०९:५४
समूदायमा आधारित संकटासन्नता तथा क्षमता विश्लेषण  प्रशिक्षक प्रशिक्षण सिगौडी र सात्तला गाविसका स्थानीय विपद् व्यवस्थापन समिमितका सदस्यलाई दिईयो RLSFS PCVA ToT Training Report

Download & Publications