विभिन्न समिती उपसमितिको विवरण

उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम र आफ्नो काम कर्तव्य वोध गराउन विधानले दिएको अधिकार प्रयोग गरि सम्पुर्ण कार्य समिती, समिति, उपसमितीको कार्य विवरण दिएकोछ । आ–आफ्नो कार्य विवरण अनुससार समयमा नै काम सम्पन्न गर्न जानकारी गराईन्छ । कार्य समितिको मिति २०७१ असार ३० गते वसेको वैठकको निर्णयानुसार सदस्य रहेको विभिन्न समिति उप समिति गठन गरिएको व्यहोरा सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ । साथै विवरण डाउनलोड गरि हेर्न सकिन्छ ।

Download SOSEC_Letter_Board Sub Committee notice

Next Post

राष्ट्रिय बालदिवस २०७१ को अवसरमा बालबालिकाका लागि छोटो–कथा प्रतियोगिता

२ भाद्र २०७१, सोमबार १३:१४
राष्ट्रिय बालदिवस २०७१ को अवसरमा बालबालिकाका लागि छोटो–कथा प्रतियोगिता तल लेखिएका मध्ये कुनै एक विषयमा आफुले देखेका, भोगेका कुराहरुलाई समेटेर नेपाली भाषामा पाँच सय शब्दमा नबढाई छोटो–कथा लेखि पठाउनु हुन १८ वर्षमुनिका सबै बालबालिकालाई आह्वान गरिन्छ । छोटो–कथाका विषयः “शारीरिक तथा मानसिक सजायले बालबालिकामा पारेको असर” वा “बालबालिकालाई दिइने शारीरिक […]

Download & Publications