वार्षिक उत्सव तथा १६ साधारण सभा सम्वन्धि सुचना

वार्षिक उत्सव तथा १६ साधारण सभा सम्वन्धि सुचना
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको वार्षिक उत्सव तथा १६ औं साधारण सभा जिविस हल दैलेखमा मिति २०७१ भाद्र ११ गते हुने भएकोेले सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ । उक्त वार्षिक उत्सव तथा १६ साधारण सभा सम्पुर्ण आजिवन सदस्य, साधारण सदस्य विकास साझेदार, राजनैतिक दल, पत्रकार, वुद्धिजिवी लगायतका महानुभावको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ

हीरार्सिह थापा

अध्यक्ष
सोसेक नेपाल, दैलेख

GA invitation card 071

Next Post

16th G A & 18th Anniversary Report

३ भाद्र २०७१, मंगलवार ०१:०५
Opening of the 16th General Assembly & 18th Anniversary was formal and participatory approach by standing participants in their space and opening the GA & A to burned flem on Panas by Chief Guest of GA & A Mr. Dilli Ratna Shrestha (Justic, Dailekh District Court, Dailekh). Then, there was […]

Download & Publications