१६ आश्विन २०७१, बिहीबार ०४:५०
अन्तराष्ट्र्यि विपद् जोखिम न्यूनीकरण दिवश २०१४ को सन्दर्भमा जनहितका लागि जारी पूर्वतयारीका सन्देशहरु तथा नाराहरुः उत्थानशिल समुदाय निर्माणमा महिला तथा वालिका अदृश्य शक्ति हुन । विपद् पूर्व तयारी, हामी सबैको जिम्मेवारी विपद् बाजा बजाएर आउदैन है………….। समुदायका सदस्यहरु नै प्रथम उद्धारक हुन् । राहत दया होइन, अधिकार हो । पूर्व […]