Posted at:
May 18, 2015, 10:11 a.m.
“गुनासो सुनुवाई, जवाफदेहीसेवा र गुणस्तरीय कार्यक्रम कार्यान्वयनका लागि हाम्रो अनुरोध”
सेभ द चिल्ड्ेनसंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकिकृत परियोजना लगायतका संस्थाद्वारा परियोजनाका कार्यक्रमहरुमा,
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा गुनासो, जिज्ञासा तथा सल्लाह सुझाव संकलनका लागि स्थापित निःशुल्क टोल फ्रि नम्बर वा मोवाइल नम्बरमा फोन गरी वा कार्यालयमा रहेको गुनासो पेटिका तथा ईमेल cfm@sosec.org.np मार्फत पनि गुनासो तथा सुझाव दिन सक्नु हुनेछ ।
साझेदार संस्थाको निःशुल्क टोल फ्रि नम्बर ः १६६०८९४२००१
मोवाइल नम्बर ः ९८५८०५०१०४