सोसेक नेपालको जिम्मेवारी वाँडफाँड

Posted at:
Sept. 4, 2016, 9:21 a.m.

उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम र आफ्नो काम कर्तव्य वोध गराउन विधानले दिएको अधिकार प्रयोग गरि सम्पुर्ण कार्य समिती, समिति, उपसमितीको कार्य विवरण दिएकोछ । आ–आफ्नो कार्य विवरण अनुसार समयमा नै काम सम्पन्न गर्न जानकारी गराईन्छ । कार्य समितिको मिति २०८१ असार ३ गते वसेको वैठकको निर्णयानुसार उल्लेखित सदस्य रहेको विभिन्न समिति गठन गरिएको व्यहोरा सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ समिती उपसमिती लिष्ट   पुरानाे समिती गठन विवरण उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम र आफ्नो काम कर्तव्य वोध गराउन विधानले दिएको अधिकार प्रयोग गरि सम्पुर्ण कार्य समिती, समिति, उपसमितीको कार्य विवरण दिएकोछ । आ–आफ्नो कार्य विवरण अनुससार समयमा नै काम सम्पन्न गर्न जानकारी गराईन्छ । कार्य समितिको मिति २०७८ भाद्र २५ गते वसेको वैठकको निर्णयानुसार उल्लेखित सदस्य रहेको विभिन्न समिति गठन गरिएको व्यहोरा सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ SOSEC Letter responcibility   पुरानाो समिती गठन विवरण दैलेख १८ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख १९ आंै वार्षिक उत्सव तथा साधारण सभा भाद्र ११ गते सम्पन्न भएकोछ । संस्थाको कार्यकारी समितिको २० औं वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ । अध्यक्षमा मञ्जु कुमारी खड्का, उपाध्यक्ष विर वहादुर नेपाली, महासचिव झलक वहादुर भण्डारी, सचिव नैन वहादुर शाही कोषाध्यक्ष दुर्गा श्रेष्ठलाई चयन गरिकोछ । विभिन्न ११ वटा समिति उप समिति गठन सहित ४ वटा निर्णय भएको कुरा अध्यक्ष मञ्जु कुमारी खड्काले वताउनु भयो । साथै संस्थाले मिडीया पफाेकल व्यक्ती खेमराज थापालाइ मनाेनयन गरीएकाेछ । [caption id="attachment_1575" align="aligncenter" width="436"]सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख कार्य समिति पदाधिकारी तथा सदस्यहरु सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख कार्य समिति पदाधिकारी तथा सदस्यहरु[/caption]   SOSEC board