Posted at:
Sept. 7, 2016, 3:23 p.m.

सफलताको कथाहरु (SOSEC- Sucess Story Book 2073)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले संस्थाले सम्पादन गरेका क्रियाकलापहरुलाई समेटेर सफलताको कथाहरु नामक पुस्तक प्रकाशन गरेको छ । त्यसलाई हेर्न तलको लिंकवाट डाउनलोड गर्न सकिन्छ । यसलाई अध्ययन गरि हामीलाई सल्लाह सुझाव दिई सहयोग गरिदिनु हुन हार्दिैक अनुरोधछ down load SOSEC-Success Story Book 2073