Posted at:
Jan. 12, 2018, 12:18 a.m.

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख बालसंरक्षण नीति नेपालीमा

यस दस्तावेजमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई बाल सुरक्षित संस्थाका रूपमा परिचित गराउन आवश्यक नीति तथा प्रक्रियाहरू उल्लेख गरिएका छन् । यस नीतिको प्रयोगद्वारा सोसेकले आफ्नो बाल संरक्षण प्रोटोकल तथा संयुक्त राष्ट्र संघीय महासचिवको २००३ को यौन शोषण र यौन दुव्र्यवहारबाट संरक्षणका लागि विशेष उपाय बुलेटिनको समेत पालना हुने कुराको सुनिश्चितता गर्दछ । जसलाई हेर्न तलको लिंकलाई डाउनलोड गरि हेर्न सकिन्छ । SOSEC_Child safeguarding policy 2070 Nepali