Posted at:
Sept. 8, 2019, 10:32 a.m.

छोटो सुचि प्रकासित IWRMP

एकिकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको प्राबिधिक तथा आर्थिक सहकार्यमा दैलेख जिल्लाको दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउंपालिकामा खानेपानी तथा सरसफाई योजना कार्यान्वयनका लागि तपसिल बमोजिमका विभिन्न पदका लागि मिति २०७६ भाद्र ४ गते देखि ९ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार समयावधी भित्र पर्न आएका आवेदनहरुको मिति २०७६ साल भाद्र २० गते संस्थामा बसेको मूल्यांकन समितिबाट सिफारिस भै आए अनुसार तपसिलबमोजिम छोटो सूचि प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ । छोटो सुचि प्रकासित IWRMP