भगवतीमाई गाउपालिका अन्तर्गत सञ्चालित ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका लागि सहयोगी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा रिक्त विभिन्न पदका लागि मिति २०७६ भाद्र २७ गते देखि १५ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार छोटो सूचिमा पर्न आएका आवेदकहरुको मिति २०७६ भाद्र २६ गते लिईएको लिखित परिक्षा तथा अन्तर्वार्ताबाट आएको अंकभारका आधारमा अन्तिम नतिजा तलकाे लिंक बमोजिम प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । सोसेक नेपाल भगवतिमाइ गाउँपालिका अन्तिम नतिजा