Posted at:
Nov. 23, 2019, 5:41 a.m.

साेसेक गुरांसे गाउपालिका अन्तर्गत सञ्चालित ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना छाेटाे सुचि प्रकाशन

गुरांसे गाउपालिका अन्तर्गत सञ्चालित ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लागि यस संस्थामा रिक्त विभिन्न पदहरुको मिति २०७६ मंसिर ६ गते प्रकाशित छोटो सूचिमा परेका सबै पदहरुका उम्मेद्वारहरुको गुरांस गाउपालिकामा मिति २०७६ मंसिर ६ गते बसेको पदपूर्ति समितिको बैठकको निर्णय अनुसार मिति २०७६ मंसिर १० गते विहान ११ः०० बजे देखि गुरांस गाउंपालिकाको कार्यालयमा लिखित परिक्षा तथा अन्तर्बार्ता हुने भएकोले तपसिल बमोजिम सबै छोटो सूचिमा परेका पदहरुका उम्मेद्वारहरुलाई सक्कल कागजात सहित उपस्थित हुनकोलागि यो सूचना प्रकाशित गरिएको छ । SOSEC RVWRMP Gurans RM Shortlist