कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले डिसिएसंगको साझेदारीमा सञ्चालित साकार परियोजनामा रिक्त परियोजना संयोजक पदका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छोटो सूचि प्रकाशन गरिएको छ । l link SOSEC_SACAR-PC Shortlist Letter