Posted at:
Sept. 1, 2020, 11:09 a.m.

SOSEC_LGBTI PO Final Result

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«ेनसंगको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त परियोजना अधिकृत पदको लागि मिति २०७७ साल श्रावण २३ गते देखि १५ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार पेश भएको बायोडाटा मूल्यांकन, भाद्र १५ गते लिइएको लिखित परिक्षा तथा भाद्र १६ गते लिइएको अन्तर्वार्ताका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ । SOSEC_LGBTI PO Final Result