Posted at:
Feb. 11, 2021, 2:46 p.m.

परियोजना संयोजक र उद्यम विकास सहजकर्ता छाेटो सूचि प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्था अन्तर्गत डिसिए नेपालको सहयोगमा सञ्चालित साकार परियोजनामा रिक्त परियोजना संयोजक र उद्यम विकास सहजकर्ता पदका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाेटो सूचि प्रकाशन गरिएको छ । Shortlist Letter SOSEC_SACAR_PC_EDF