Posted at:
March 1, 2021, 2 a.m.

प्राविधिक निरीक्षक आवस्यक्ता

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक सहयोगमा कर्णाली प्रदेशका जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको अछाम जिल्लाहरुमा स्थानीय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम गरिरेहोका संस्थाहरुमा प्राविधिक निरीक्षक पद विज्ञापन भएकोले तलको लिंक अनुसार सुचना हेरी आवेदन दिन अनुरोध गरिन्छ प्राविधिक निरीक्षक आवस्यक्ता -IWRMP