कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«नसंगको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त फिल्ड अधिकृत पदको लागि मिति २०७८ साल असोज २० गते देखि १५ दिनको म्याद राखी प्रथम पटक र मिति २०७८ साल कार्तिक ४ गते देखि ५ दिनको म्याद राखी दोस्रो पटक खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार पेश भएको बायोडाटा मूल्यांकन, कार्तिक १३ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।
