Posted at:
Nov. 29, 2021, 1:05 a.m.

SLaM परियाेजना संयाेजककाे छाेटाे सुचि प्रकाशन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारी तथा गुरांस गाउंपालिकाको समन्वयमा संचालित SLaM परियोजनाको लागि आवश्यक परियोजना संयोजक पदको खुला विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार तल लिंक अनुसार यो छाटो सूचि प्रकाशन गरिएको छ । SOSEC-SLaM PC Short List लिखित तथा अन्तर्वार्ता परिक्षा मिति २०७८ मंसिर १६ गते बिहान १०ः०० बजे संस्थाको केन्द्रीय कार्यालय दैलेख वजारमा हुने भएकोले सो परिक्षामा सामेल हुन आउंदा आफ्ना सक्कल प्रमाण पत्रहरुसाथ उपस्थित हुन जानकारी गराईन्छ ।