Posted at:
July 2, 2022, 2:40 a.m.

साेसेक सहयात्रा परियाेजना प्रशासन तथा लेखा संयाेजककाे छोटो सूचि प्रकाशित ।।

(छोटो सुचि प्रकाशित मितिः २०७९ असार १७ गते)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत रिक्त प्रशासन तथा लेखा संयोजक पदका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार  तलकाे लि‌क अनुसारकाे याे छाेटो सूचि प्रकाशन गरिएको छ । SOSEC _Sahayatra AFC Short list लिखित तथा अन्तर्वार्ता परिक्षा मिति २०७९ असार २१ गते बिहान ११ः०० बजे संस्थाको केन्द्रीय कार्यालय, दैलेखमा हुने भएकोले सो परिक्षामा सामेल हुंदा आफ्ना सक्कल प्रमाण पत्रहरुसाथ उपस्थित हुन जानकारी गराईन्छ । संयोजक पदपूर्ति समिति सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल