Posted at:
Sept. 30, 2022, 11:13 a.m.

परियाेजना स‌याेजककाे छोटो सुची प्रकाशन तथा परिक्षाकाे मिती ताेकिएकाे सूचना

(नतिजा प्रकाशित मिति २०७९ असोज १४ गते)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । सेभ द चिल्ड्रेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त तपसिल बमोजिमको पदको लागि मिति २०७९ साल असोज ६ गते देखि ७ दिनको म्याद राखी गरिएको खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलबमोजिम लिंक अनुसारको छोटो सूचि प्रकाशन गरिएको छ । SOSEC-LGBTIQ PC Short list Publication notice लिखित परिक्षा: मिति २०७९ साल असोज ३० गते आइतवार संस्थाको केन्द्रीय कार्यालय, दैलेख समयः बिहान ११:०० बजे परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ परिक्षामा सहभागि हुन जानकारी गराईन्छ । संयोजक पदपूर्ति समिति सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल