सुबर्ण अबसर !! सुबर्ण अबसर !! सुबर्ण अबसर !!
हरित व्यवसायमा आधारित उद्यम गर्न चाहने युवाहरुको लागि सुर्बण अबसर !!
(प्रथम पटक सूचना प्रकाशित मिति २०७९/०९/२९ गते)
सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा दैलेख जिल्लाको गुरांस गाउंपालिका १, २ र ३ मा सन्चालित ग्रिन जब (Green Job) परियोजना अन्तर्गत गुरांस गाउंपालिका वडा नं. १, २ र ३ मा स्थाई घर भई सोहि स्थानमा हरित व्यवसायमा आधारित उद्यम गर्न चाहने १६ देखि ४० बर्ष उमेर समूहका इच्छुक युवाहरुले गुरांस गाउंपालिका रानीमता दैलेख, गुराँस गापा वडा कार्यालय १, २ र ३ तथा सोसेक नेपाल गुराँस सम्मर्रक कार्यलयमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आबेदन फारम र आबश्यक कागजात सहित व्यवसाय सञ्चालन इच्छा पत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । व्यवसायी छनोटका मापदण्डहरुः