साेसेक नेपालले कर्मचारी आवेदन फारम लगायत काम गरिरहेका कर्मचारीहरुकाे अन्तरवार्ता शुरुमा प्रवेश गर्ने कर्मचारीकाे प्रवेश अन्तरवार्ता र कर्मचारी वहिरगमन अन्तरवार्ता फारमहरु तलकाे लिंकमा राखीएकाे छ । जुन डाउनलाेड गरि प्रयाेग गर्न सकिने छ । यसलाइ अन्य कसैले साेसेक नेपालकाे अनुमति वेगर प्रयाेग नगरिदिनु हुन अनुराेध छ ।