Posted at:
June 28, 2023, 9:03 p.m.

सोसेक नेपालको वाह्य लेखा परिक्षण सम्वन्धि सुचना

प्रथम पटक प्रकासित मिति २०८० असार ११ गते

सोसेक नेपालको मिति २०८० जेठ १९ गते वसेको कार्य समितिको वैठकको निर्णयानुसार यस आ व ०७९।८० को वाह्य लेखापरिक्षण गर्नु पर्ने भएकोले  इच्छूक सिए फर्मले यो सुचना प्रकासित भएको मिती ९ दिन भित्र आर्थिक तथा प्राविधिक प्रस्तावना  सोसेक नेपालको अफिसमा वा यो इमेलमा procurement@sosec.org.np  पेश गर्न जानकारी गराइन्छ । सोसेक नेपाल दैलेख