Posted at:
June 28, 2023, 9:06 p.m.

सोसेक नेपालको सामाजिक तथा लैंगिक परिक्षण सम्वन्धि सुचना

प्रथम पटक प्रकासित मिति २०८० असार ११ गते

उपरोक्त सम्वन्धमा संस्थाले लिएको रणनैतिक योजना, संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम संस्थाको मिति २०८० जेठ १९ गते वसेको कार्य समितिको वैठकको निर्णयानुसार संस्थाले विगत वर्ष देखि गर्दै आएको यस आ व ०७९।८० मा सोसेक नेपालको १६ औं  संस्थागत वार्षिक सामाजिक तथा लैंगिक परिक्षण गर्नु पर्ने भएकोले इच्छूक व्यक्ति वा फर्मले यो सुचना प्रकासित भएको मिती ९ दिन भित्र आर्थिक तथा प्राविधिक प्रस्तावना  सोसेक नेपालको अफिसमा वा यो इमेलमा procurement@sosec.org.np  पेश गर्न जानकारी गराइन्छ । सोसेक नेपाल दैलेख