लघु अनुदान कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सुचना

Posted at:
July 23, 2023, 6:09 a.m.

पहिलाे पटक प्रशासित मिति २०८०।०४।०४

गुराँस गाउँपालिका समन्वयमा साेसेक नेपाल र सेभ द चिल्ड्रेनकाे साझेदारीमा स‌चालित सहयात्रा दाेश्राे परियोजना अन्तरगत विद्यालय सुधार याेजनामा आधारित लघु अनुदान कार्यक्रममा सहभागि हुन गुराँस गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाइ १० दिन भित्र तपसिलमा उल्लेखित सुचना अनुसार प्रस्ताव पेश गर्ने सुचना प्रकासित गरिएकाे छ । थप जानकारीकाे लागि तलकाे सुचना हेर्नु हाेला । आवेदन प्रस्तावना र निर्देशिका तलकाे लिंकवाट डाउनलाेड गर्न सकिन्छ । SOSEC Nepal Micro Grand guildeline 2023