Posted at:
Nov. 2, 2023, 11:32 a.m.
भगवति गाउँपालिकामा पढाइ शिविरको लागि अगुवा सहजकर्ताको आवश्यकता सम्बन्धि सूचना
सोसेक नेपाल र वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी तथा भगवतीमाई गाउँ पालिकाको समन्वयमा सञ्चालित बाल प्रायोजन, संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाद्वारा भगवतीमाई गापाका विभिन्न स्थानमा सञ्चालित पढाइ शिविरको अनुगमन तथा सुपरीवेक्षणको लागि ४ जना अगुवा पढाइ शिविर सहजकर्ता आवश्यकता भएकोले हाल भगवतीमाइ गाउँपालिकामा सञ्चालित पढाइ शिविरमा कार्यरत उम्मेदारहरु मध्येबाट इच्छुक उम्मेदारहरूले तपसिलबमोजिम दर्खास्त मिति २०८० कार्तिक २१ गते भित्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदन वुझाउने ठाउँ
सोसेक नेपाल केन्द्रिय अफिस दैलेख वजार
वा
फिल्ड अधिकृत शिक्षा सोसेक नेपाल भगवतविमाइ गाउँपालिका