सहयात्रा दाेश्रो र ग्रिन जव परियोजनाको भुक्तानी दावी सम्वन्धि सुचना

Posted at:
Nov. 2, 2023, 7:17 p.m.

सुचना      !      सुचना     ! !             सुचना  ! ! !

उपरोक्त सम्बन्धमा सोसेक नेपाल र सेभ द चिल्ड्रेनद्धारा सञ्चालित सहयात्रा दोस्रो  विगत सन २०१९ देखि २०२३ सम्म र ग्रिन जव दोस्रो परियोजना विगत २०२२ डिसेम्वर देखि २०२३ नोभेम्वर सम्म गुराँस गाउँपालिका सचालनमा रहेको थियो । यो परियोजना ले ५ बर्ष समय अवधि पुरा हुन गइरहेकोले मिति २०८० मंसिर १४ (30 November 2023) गते मा सहयात्रा र ग्रिन जव परियोजना सँग आबद्ध भएका सम्पुर्ण  सरोकारवालाहरु, परामर्शदाता, संघसंस्था, व्यक्ति, विद्यालय, प्रशिक्षक ज्युहरुले यस संस्थासँग कुनै  कारोवार वा लेनदेन गर्नुपर्ने भएमा यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यकारी निर्देशक ९८५८०५१०८९ वा तपसिल व्यक्तिहरुसग सम्पर्क गर्न हुन सादर अनुरोध गर्दछौ । तपसिल क) राजेश प्रशाद चौधरी  ९८४०३५६७६२ ख) विर बहादुर खत्री     ९८४३२००९३९ ग) हिक्मत बहादुर थापा   ९८४९६६५१४२   नोटः  साथै उक्त मिति सम्म कुनै पनि सम्पर्क नभएमा संस्था जवाफदेहि हुने छैन यहाँहरुको सहकार्य र सहयोगको लागि धन्यवाद् ।