सहयात्रा दाेश्रो र ग्रिन जव परियोजनाको भुक्तानी दावी सम्वन्धि सुचना

Posted at:
Nov. 2, 2023, 7:17 p.m.

सुचना      !      सुचना     ! !             सुचना  ! ! !

उपरोक्त सम्बन्धमा सोसेक नेपाल र सेभ द चिल्ड्रेनद्धारा सञ्चालित सहयात्रा दोस्रो  विगत सन २०१९ देखि २०२३ सम्म र ग्रिन जव दोस्रो परियोजना विगत २०२२ डिसेम्वर देखि २०२३ नोभेम्वर सम्म गुराँस गाउँपालिका सचालनमा रहेको थियो । यो परियोजना ले ५ बर्ष समय अवधि पुरा हुन गइरहेकोले मिति २०८० मंसिर १४ (30 November 2023) गते मा सहयात्रा र ग्रिन जव परियोजना सँग आबद्ध भएका सम्पुर्ण  सरोकारवालाहरु, परामर्शदाता, संघसंस्था, व्यक्ति, विद्यालय, प्रशिक्षक ज्युहरुले यस संस्थासँग कुनै  कारोवार वा लेनदेन गर्नुपर्ने भएमा यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यकारी निर्देशक ९८५८०५१०८९ वा तपसिल व्यक्तिहरुसग सम्पर्क गर्न हुन सादर अनुरोध गर्दछौ । तपसिल क) राजेश प्रशाद चौधरी  ९८४०३५६७६२ ख) विर बहादुर खत्री     ९८४३२००९३९ ग) हिक्मत बहादुर थापा   ९८४९६६५१४२   नोटः  साथै उक्त मिति सम्म कुनै पनि सम्पर्क नभएमा संस्था जवाफदेहि हुने छैन । यहाँहरुको सहकार्य र सहयोगको लागि धन्यवाद् ।