Posted at:
March 27, 2024, 6:36 a.m.
सहयात्रा तेश्रो परियोजनाको फिल्ड अधिकृत SRHR , Climate Change & Green Job तथा Counsellor पदको छाेटाे सुची प्रकाशन तथा लिखित परिक्षा सम्बधि सूचना
सोसेक नेपाल दैलेख महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भइ बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, सुर्खेत ,कालिकोट, जाजरकोट, पचिम रुकुम ,अछाम, दाङ, कपिलबस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणामा काम गर्दै आएको गैर सरकारी संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
Save the Children र सोसेक नेपालको सयुक्त साझेदारीमा संचालित SAHAYATRA III परियोजनाका लागि तपशिल बमोजिमका रिक्त पदहरु पूर्ति गर्नका लागि संस्थाको नियमानुसार मिति २०८० फागुन २९ गते (तदनुसार १२ मार्च २०२४) खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिल बमोजिम छोटो सूचि प्रकाशन गरिएको छ ।