Posted at:
Sept. 4, 2024, 6:50 a.m.
Project Coordinator- CRGCP and MEAL Coordinator पदको अन्तिम नतिजा प्रकाशनको सूचना
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सोसेक नेपाल संचालित सहयात्रा तेश्रो र सुरक्षा तथा न्यय हाम्रो प्रतिज्ञा परियोजनाको लागि २५ श्रावण २०८१ मा खुला तथा आन्तरिक बिज्ञापन भए अनुसार Project Coordinator- CRGCP को मिति ९ भाद्र २०८१ मा Virtual माध्यमबाट र MEAL Coordinator १४ भाद्र २०८१ गते भएको अन्तर्वार्ताकारको मुल्यांकन आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तिम नतिजा निष्काशन गर्ने निर्णय गरियो