Posted at:
Oct. 24, 2024, 5:21 p.m.
सोसेक नेपालको PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको अन्तिम नतिजा प्रकाशनको सूचना
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।
सोसेक नेपाल र World Vision Nepal को साझेदारीमा संचालित PCESP Project को लागि Community Engagement and Sponsorship Protection (CESP) – Field Mobiliser पदको
मा खुला बिज्ञापन भए अनुसार ५ कार्तिक २०८१ गते भएको लिखित तथा अन्तर्वार्ताको मुल्यांकन आधारमा तपशिल बमोजिमका उम्मेदवारहरुलाई अन्तिम नतिजा निष्काशन गर्ने निर्णय गरियो ।