Posted at:
July 6, 2026, 8:08 a.m.

फर्म सुचिकृतका लागि आह्वान गरिएको सुचना

  •                सोसेक नेपाल
  •                         नारायण नगरपालिका १दैलेख
  •            फर्म सुचिकृतका लागि आह्वान गरिएको सुचना
  •                                                   प्रथम पटक प्रकाशित मिति २०८३÷०३÷१७

सोसेक नेपालले विभिन्न विकास साझेदारी संस्थाहरु संगको साझेदारीमा आय आर्जन तथा जीविकोपार्जन, खाद्य सुरक्षा, गरीबी निवारण, विपद जोखिम न्यूनिकरण,शिक्षा, बाल अधिकार, बालसंरक्षण क्षेत्रमा काम गर्न  विभिन्न परियोजनाहरु विगत २८ बर्ष देखि दैलेख, कालिकोट, अछाम ,जाजरकोट, जुम्ला र सुर्खेत जिल्लामा संचालन गर्दै आएको छ । सोसेक नेपालको केन्द्रिय कार्यालय दैलेख र सम्पर्क कार्यलयहरु जबमुकाध , ठाटिकाध, मानमा बजार कालीकोट, खलङ्गा बजार जुम्ला , नलगाड बजार जाजरकोटमा तपसिल बमोजिमका आबश्यक विभिन्न सामाग्री तथा सेवाहरु सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म÷कम्पनी÷संस्थाहरु÷व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति २०८३ असाढ ३० (14th July 2026) भित्र तोकीएको ढाँचामा Supplier Registration Form” भरि आबश्यक कागजातहरुका साथ शिलवन्दि गरी दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

 

क्र.स

विवरण

क्र.स

विवरण

कार्यालय प्रयोजनका लागी आवश्यक इस्टेसनरी सामाग्रीहरु तथा छात्रवृति सहयोग सामाग्रीहरु (कापी, कलम, पेन्सिल, झोला, ज्यामिति बक्स, कपडा र सुईटर इत्यादी ।

१३

निर्माणका लागि बाह्य निर्माण सामाग्रीहरु वा हार्डवेयरका सामाग्रीहरु,  (सिमेन्ट, रड, पाइप, फिटिङ्गस,जस्ता पाता आदी

=

टेबुल, दराज, बुक ¥याक, राउण्ड टेबुल तथा  अन्य फर्निचर साम्रगीहरु

१४

विपद व्यवस्थापन संग सम्वन्धित सामाग्री (स्टेचर, टर्च, रेडियो, हेन्ड माइक, अग्नीनियन्त्रक, डोरी, गैटी, वेल्चा, लाइफ ज्याकेट , कम्बल तथा अन्य सामाग्रीहरु आदी)

+

पुस्तकालय सहयोगका लागि पुस्तक तथा अन्य सामाग्रीहरु

१५

 कार्यालय प्रयोजनका साथै तालिम, कार्यशाला गोष्ठीका लागि स्टेशनरी सामाग्रीहरु

सिकाइ सामाग्रीहरु (कक्षा १ देखि ५ सम्मका लागि)

१६

तालिम तथा कार्यक्रमहरु संचालनका लागि लज,होटेल र हल

 

कक्षाकोठा व्यवस्थापन सामाग्री (कार्पेट, पिफर्म)

१७

रिर्जभका लागि गाडी (जिप, टयाक्टर, हाइस , ट्र«क तथा बस

अपाड्गता भएका बालबालिकाहरुका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरु

 १८

विद्यालय स्वास्थ तथा पोषण कार्यक्रमका लागि प्राथमिक उपचार औषधि सामाग्री,स्वास्थ्य संस्थालाई आवश्यक उपकरण -First Aid Kit Box_ कोभिड १९ रोकथामका सामाग्रीहरु

अफिस प्रयोजनका लागि मेशिनरी सामाग्री (सोलार प्यानल, ईन्भर्टर, व्याट्री, प्रिन्टर, टोनर, कार्टेज, क्यामेरा, हार्ड डिक्स, साउण्ड सिस्टम, रेकर्डर, प्रोजेक्टर, मेमोरी कार्ड, ल्यापटप तथा कम्यूटर, मोवाइल  र Power bank जस्ता उपकरणहरु)

 १९

कक्षा १ देखि ५ सम्मको शिक्षकहरुका लागि तालिम –भाषा र गणित बिषय , अंग्रेजि बिषयमा शैक्षणिक सिप , समावेशी शिक्षा , व्यक्रिगत शैक्षिक योजना (IEP)  विद्यालय नेतृत्व र व्यवस्थापन, सकारात्मक अनुसासन , लैगिंक समान्ता तथा समाजिक  समावेशिकरण , विपद व्यवस्थापन र सुरक्षित विद्यालय  )

सफलताको कथाहरु , बार्षिक पुस्तिकाहरु र फ्ल्यास प्रिन्टहरु , स्टीकर, क्यालेन्डर र  होर्डि¨ वोर्ड लेखाई, ज्याकेट, झोला,टिर्सट,टोपी

२०

बाल विकास केन्द्रका सहजकर्तालाई तालिम ( प्राराम्भीक साक्षता तथा गणित , गुस्तरिय बाल विकास केन्द्र कार्यक्रम)

विद्यालय आचार संहिताको लागि भित्ते लेखन कार्य , छपाई÷प्रिन्टी¨ सम्बन्धी सामाग्रीहरु तथा फोटोकपी

२१

 बाल अधिकार र बाल सरक्षण सम्वन्धी तालिम (बाल मैत्री स्थानिय शासन, बाल सहभागिता सार्वजनिक सुनाई कार्यक्रम सन्चालन सहजकर्ता

१०

रेडियो कार्यक्रम र स्थानिक तथा राष्ट्रिय पत्रिका

२२

कृषि जन्य सामाग्रिहरु –बिउ बिजन, सिचाई सामाग्री तथा उपकरण, भेटनरी सामाग्रि इत्यादि

११

सोलार लिप्ट, र्याम पम्प, कोल्ड स्टोर, जस्ता उपकरण

२३

 

मोटरसाईकल, गाडि मर्मत तथा खरिदका लागी

१२

जेसी,जलवायुमैत्री,नेतृत्व विकास, विपत व्यवस्थापन,तथ्याङ्ग व्यवस्थापन, सुचना प्रणाली, सामाजिक तथा लैगिङ्ग परिक्षण तथा अन्या तालिम संचालनका लागी सहजकर्ता

२४

खुद्रा तथा खद्यान्न सामाग्रीहरु (दाल, चामल, तेल, नुन, चिनि, विस्कुट, बेसार, नुन ग्यास)

शर्तहरुः

Ø  फर्म सूचिकृत आह्वान सूचना प्रकाशित गरिएको मितिले १४ दिन भित्र कार्यालय समयमा यस संस्थाको कार्यालयमा आफ्नो नवीकरण भएको इजातपत्र, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्वर , कर चुक्ता प्रमाणपत्र (आ.व ०८१०८२) को प्रमाणित प्रतिलिपि संग्लन राखी यस संस्थामा दर्ता गराईसक्नुपर्ने उक्त समय भित्र दाखिला हुन आएका सवै सूचिकृत फर्महरु मिति २०८३।०३।३२ गते संस्थाको सूचना पाटिमा प्रकाशित गरिने

Ø  सूचिकृत गर्न स्वीकृत गर्ने नगर्ने वा आशिक रुपमा स्वीकृत गर्ने अन्तिम अधिकार संस्थाको नितिमा रहने छ ।

Ø  यस सुचनाअनुसार आई सुचिकृत भएको फर्मसृचिकृत भएको मितिले २ वर्ष को अवधिसम्म संस्थामा सुचिकृत हुने छ ।

Ø  यो सूचना संस्थाको वेभसाइट मा www.sosec.org.npinfo@sosec.org.np बाट पनि जानकारी लिन सकिने छ साथै सूचिकृत फाराम यस संस्थाको वेभसाइट ,केन्द्रिय कार्यालय दैलेख र माथि उलले खित सम्पर्क कार्यालयहरुमा पनि पाउन सक्नुहुने छ ।

Ø  थप जानकारिका लागि संस्थाको सम्पर्क नं. ०८९–४१०१८७ वा मोवाइल नं.९८४९६६५१४२ र ९८५८०५०५८७ मा सम्पर्क गर्न सक्नुहुने छ ।     

                                                                           

                                                                                  दिपेन्द्र ब.शाही

                                                                                     खरीद र ब्यबस्थापन शाखा  

 

सुचिकृत फारम नमुना