सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको १५ औं वार्षिक उत्सव तथा साधारण सभा मिति २०७० भाद्र ११ गते जिविस हल दैलेखमा सम्पन्न हुदैछ । उक्त साधारण सभामा सहभागीको लागि हार्दिक अनुरोध गर्दछु ।
सोसेक नेपालले विगत १८ वर्ष देखि हरेक वर्ष सामाजि…