Posted at:
May 23, 2014, 9:54 a.m.

संस्थाको सदस्यता खुला सम्वन्धि सुचना

उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम कार्य समितिको मिति २०७१ जेठ ९ गतेको निर्णयानुसार यस संस्थाको साधारण सदस्य नविकरण तथा खुला र आजिवन सदस्यता खुला मिति २०७१ श्रावण ३१ गते सम्म गर्ने निर्णय भएकोले ईच्छुक महानुभावहरुलाई यो सुचना प्रकासित गरिएकोछ । सुचना हेर्न तलको डाउनलोड गर्नुहोस DownSOSEC_Letter_Board notice