उपरोक्त सम्वन्धमा संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम र आफ्नो काम कर्तव्य वोध गराउन विधानले दिएको अधिकार प्रयोग गरि सम्पुर्ण कार्य समिती, समिति, उपसमितीको कार्य विवरण दिएकोछ । आ–आफ्नो कार्य विवरण अनुससार समयमा नै काम सम्पन्न गर्न जानकारी गराईन्छ । कार्य समितिको मिति २०७१ असार ३० गते वसेको वैठकको निर्णयानुसार सदस्य रहेको विभिन्न समिति उप समिति गठन गरिएको व्यहोरा सवैको जानकारीको लागि यो सुचना प्रकासित गरिएकोछ । साथै विवरण डाउनलोड गरि हेर्न सकिन्छ । Download SOSEC_Letter_Board Sub Committee notice