Complain Box

Posted at:
Oct. 23, 2014, 3:57 a.m.

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको कार्यालयमा सुझाव पेटीका राखीएकोछ । संस्था वा संस्थामा संलग्न पदाधिकारी वा कर्मचारीको विषयमा वा संस्थाद्धार सम्पादित कार्यक्रमको विषयमा सुझाव दिन चाहनु हुने महावुभावले सुझाव पेटीकामा सुझाव हाल्न सक्नु हुनेछ साथै सुझावलाई ईमेलद्धारा पनि पठाउन सक्नु हुनेछ जसको संस्थामा ५ सदस्य रहेको जोखिम व्यवस्थापन समितिको निर्माण गरिएकोछ । उक्त समितिले हेरक आईतवार विहान १० वजे सुझाव पेटीका खोली प्राप्त सुझावको रेस्पन्स गर्ने गरिएकोछ । हालसम्म सुझाव पेटीकामा वा ईमेलद्धारा कसैले पनि सुझाव नदिएको व्यहोरा अनुरोधछ । तर संस्थाको वेव पेजमा वालवालिकालाई समान अधिकार दिनु पर्छ भन्ने सुझाव संस्थालाई आएको थियो । ईमेलद्धारा पठाउदा तपसिलको ईमेलमा पठाउनु होला तपाईले पठाएको सुझाललाई संस्थाले सकारात्मकरुपमा लिनेछ । Email: sosecdailekh@gmail.com, info@sosec.org.np Complaint Box