Posted at:
Nov. 1, 2014, 12:49 a.m.

DPRP 2071 Dailekh

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना दैलेख २०७१ लुथ्रन विश्व फेडेरेशन नेपालको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको प्राविधिक तथा सहजीकरण सहयोगमा तयार गरेकोछ । जसको डिटेल तलको लिंक डाउनलोड गरि हेर्न सकिन्छ । Down Load Dailekh DPRP_2071