Posted at:
April 15, 2015, 1:30 p.m.

Stakeholder Minute

आज दैलेखमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेको अध्यक्षता जाजरकोट जिल्लाको सिमानासंग जोडिएका गाविसहरुमा अज्ञात तथा सैन फ्ल्यु रोग फैलिन नदिने सम्वन्धमा छलफल भई जनचेतना भैलाउन विभिन्न निर्णय भएको छ । निर्णय तपसिलको लिंकवाट डाउनलोड गरि हेर्न सकिन्छ । Download Minute stakehoder_Dlk