दैलेख जिल्ला (१३ र १४ असोज २०६८) स्तरीय बाल भेलाबाट जारी गरिएको घोषणा–पत्र जिल्ला बाल कल्याण समिति दैलेखको समन्वय, जिल्ला बाल मञ्च दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आयोजना, सेसी÷सहकार्यको आर्थिक सहयोग र दैलेख जिल्लास्थित विभिन्न राजनैतिक दलको समन्वय र सहकार्यमा दैलेख जिल्लामा रहेका ३५ वटा बाल क्लवका हामी ६० जना सहभागी साथिहरु मिलेर दैलेख जिल्लामा रहेका बालबालिकाहरुको समस्यामाथि छलफल गरेर बाल अधिकार संंरक्षण, संवद्र्दन गर्नकालागि बाल सहभागितालाई प्रवद्र्दन गर्नुपर्छ भन्ने भावनाका साथ निम्न १५ बु“दे घोषणा–पत्र जारी गर्दछांै ।
